दशौ कृति अवार्ड भोलि हुँदै

दशौ कृति अवार्ड भोलि हुँदै
+
-

काठमाडौं-विज्ञापन व्यावसायी मिडिया तथा विज्ञापनकर्मीको साझा इभेन्ट दशौं कृति अवार्ड भोलि हुँदै छ। होटल सोल्टि क्राउन प्लाजामा हुने अवार्डमा २८ वटा बिधा रहेकोमा ३९ वटा एजेन्सीले सहभागिता जनाएका छन्। ३५३ वटा नोमिनेसन दर्ता भएकोमा १३४ वटा नोमिनेसन उत्कृष्ठ पाँच मा छनौटमा परेका छन्।

उत्कृष्ठ पाँचमा मनोनयनमा परेका एजेन्सिहरुमा अभानि एडभरटाइजिङ-१७, एएनएस क्रिएसन –१२, प्रिज्मार्क –१३, आउटरिच नेपाल –११, ओएस्टर–९,भिचित्र–९ मेकबेज–८, बिजनेस एडभान्टेजर-७ , कि एडरटाईजिङ–७, एड मिडिया -६, क्रियो कमुनिकेसन –४, लेमन–४, डिजिटल इन–३, एडि रिलिज–२ , मार्स र प्रमोटर्स नेपाल–२÷२ र मार्स एडभरटाइजिङ, मिटिङ प्वाइन्ट, म्याक्स मिडिया, चन्दा प्रोडक्सन , एसपि,इको, टेक, अक्षय ,बेलकम–१÷१ बिधामा मनोनयनमा परेका छन्।

दशौं कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस, पावर बाइमा सिजि सिमेन्टस रहेको छ। प्रायोजकहरुमा बैंकिङ्ग पार्टनर, मुक्तिनाथ बिकास बैक, हस्पिटल पार्टनर नेपाल मेडिसिटी अस्पताल, हस्पिटालीटी पाटनर सोल्टी क्राउन प्लाजा, सफ्टि हाइजिन, यति कार्पेट र नेपाल पर्यटन बोर्ड, रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?