
देश सञ्चार
भदौ ९, २०७५

अ
+
अ
अ
-
चितवन – चितवनको दासढुंगामा बस र ट्रक ठोक्किँदा २८ जना घाइते भएका छन् ।
दाङबाट काठामाडौँका लागि छुटेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगणका लागि छुटेको ना ५ ख ४७०४ नम्बरको शनिबार बिहान साढे ६ बजेतिर दासढुङ्गामा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएका मध्ये २४ जनाको पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेका प्रहरीले जनाएको छ ।

