नयाँ प्रविधिको अपाची आरटीआर १६० मोटरसाइकल सार्वजनिक

नयाँ प्रविधिको अपाची आरटीआर १६० मोटरसाइकल सार्वजनिक
+
-

काठमाडौँ– टिभिएसको नयाँ प्रविधिको मोटरसाइकल नेपालमा पनि भित्रिएको छ । जगदम्बा मोटर्सले शनिबार भृकुटीमण्डपमा एक कार्यक्रमकाबीच नयाँ मोडलको अपाची आरटीआर १६० मोटरसाइकल सार्वजनिक गरेको हो ।

यो बाइकको प्रतिघण्टा ११८ किलोमिटर गुड्ने क्षमता रहेको छ । माइलेज ५० किलोमिटर रहेको छ ।

यसअघि नयाँ उत्पादन बन्द कोठामा निश्चित व्यक्तिका बीचमा सार्वजनिक गर्दै आएको जगदम्बाले यस पटक भने भृकुटिमण्डपमा विशेष कार्यक्रम गरेर सार्वजनिक गरेको छ । यसरी सार्वजनिक गर्दा सिधै ग्राहकसम्म पुगिने जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक अग्रवालले बताए ।

नयाँ बाइक युवाको लागि बढि उपयोगी रहेको अग्रवालको भनाई छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?