महेन्द्रनगरमा आइतबार साँझ चार र सोमबार विहान ७ सात घण्टा कर्फ्‍यू हटाइयो

महेन्द्रनगरमा आइतबार साँझ चार र सोमबार विहान ७ सात घण्टा कर्फ्‍यू हटाइयो
+
-

धनगढी- महेनद्रनगरमा लगाईएको कफ्यू आईतवार साँझ र सोमवार विहान हटाइएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले आईतवार साँझ ६ देखि १० बजेसम्म र सोमवार विहान ५ देखि १२ बजसम्मका लागि कफ्र्यू हटाइएको जानकारी दिए।

१३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधको क्रममा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सनी खुन्नाको मृत्यु भएपछि अनिश्चितकालिन कफ्र्यू लगाईएको थियो।

त्यसपछि प्रशासनले आईतवार विहान पनि विहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्‍यू हटाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?