निर्मला र सन्नीको परिवारलाई प्रदेश सरकारको पनि ५/५ लाख

निर्मला र सन्नीको परिवारलाई प्रदेश सरकारको पनि ५/५ लाख
+
-

धनगढी- बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्त र उनका हत्यारालाई कारवाहीको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सनी खुनाको परिवारलाई प्रदेश ७ को सरकारले ५/५ लाख रुपैयाँ दिने निर्णय भएको छ।

आइतबार महेन्द्रनगर पुगेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पिडित परिवारलाई भेटदै ५/५ लाख रुपैयाँ राहत घोषणा गरेका हुन्।

यसअघि केन्द्र सरकारले खुनालाई सहित घोषणा गरेको थियो भने पन्त र खुनाको परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैया दिने निर्णय गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?