महालक्ष्मी विकास बैंकको नयाँ शाखा विराटनगरमा

महालक्ष्मी विकास बैंकको नयाँ शाखा विराटनगरमा
+
-

मोरङ- महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै बिराटनगरमा नयाँ शाखा विस्तार गरेको छ।

देशभर जनतालाई सरल र सुविधायुक्त सेवा प्रदान गर्ने उद्देश्‍यका साथ विराटनगरमा शाखा विस्तार गरिएको सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्यायले बताए।

शाखाको उद्‌घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले दीप प्रज्वलन गरेर गरेका थिए।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले उत्कृष्ट सेवा दिने तथा बैँकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन प्रतिबद्धता व्‍यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?