
मित्रबन्धु पौडेल
भदौ १२, २०७५

अ
+
अ
अ
-
पाँच हाइकु
१. बल्दैन चुल्हो
गोबरग्याँस भान्सा
पुरानो याद ।
२. गोबरग्याँस
चेतनाको चुल्हो पो
बल्नु पर्ने नि !
३. पत्थर फोर्दै
सम्वृद्धि-यात्रामा छु
बाल्नु छ अागो !
४. डुब्नु छ बस्ती !
मेसिन जोडिएको
चढ्नु छ डुँगा !
५. डुँगा जोडेर
खेल्नु छ पानीभित्र
बन्नु छ नेता !

