काठमाडौँमा आज विजोर नम्बरका गाडी मात्रै चल्ने

काठमाडौँमा आज विजोर नम्बरका गाडी मात्रै चल्ने
+
-

काठमाडौँ – काठमाडौँ उपत्यकामा बुधबार विजोर नम्बरका गाडी मात्रै चल्न पाउने छन् । सरकारले बिमस्टेक सम्मेलन चलिरहँदा काठमाडौँको ट्राफिक व्यवस्थापन गर्न भदौ १३, १४ र १५ गतेसम्म जोर–विजोर प्रणालीमा सवारी चलाउने निर्णय गरे अनुसार बुधबार विजोर नम्बर प्लेट भएका गाडी मात्रै चल्न पाउने छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते विजोर नम्बरका गाडी चल्न पाउनेछन भने १४ गते जोर नम्बरका गाडी चल्न पाउनेछन् । नम्बर प्लेटको अन्तिम अंकका आधारमा जोर विजोर लागु हुनेछ ।

१३ र १५ गते विजोर अर्थात सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक १, ३, ५, ७ र ९ भएका गाडी चलाउन पाइनेछ भने १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ०, २, ४, ६ र ८ भएका गाडी चलाउन पाइनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?