चिकित्सकहरुकाे आक्रोश

‘कामेका हातले चिर्न सकिँदैन…’

‘कामेका हातले चिर्न सकिँदैन…’
+
-

काठमाडौँ – ‘कामेका हातले चिर्न सकिँदैन, उपचारलाई अपराध भन्न पाईँदैन’, काठमाडौँको माइतीघरमा यस्तै नारा लेखिएका प्लेकार्डसहितका डाक्टर तथा नर्सहरु देखिए ।

भदौ १ गतेदेखि लागु भएको मुलुकी देवानी तथा अपराध संहिताले आफूहरुलाई ज्यानमारा जस्तो व्यवहार गरेको भन्दै देशभर डाक्टरहरु आकश्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका छन्।

नेपाल चिकित्सक संघको अगुवाईमा भएको आन्दोलन अन्तर्गत नै आइतबार दिउँसो डाक्टरहरुले माइतीघरमा प्रदर्शन गरे । प्रदर्शनमा एप्रोनसहित आएका डाक्टर तथा स्वास्थ्यकर्मीले आफूहरुलाई नयाँ मुलुकी देवानी तथा अपराध संहिताले फरक व्यवहार गरेको भन्दै विरोध गरे ।

बिरामीको ज्यान जोगाउनेमा ध्यान दिए पनि गर्दागर्दै नभएको अवस्थामा लागु भएको देवानी तथा अपराधसंहिताले आफूहरुलाई ज्यानमारालाई जस्तै व्यवहार गर्ने भन्दै डाक्टरहरुले संशोधनको माग गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?