आउँदैछ ‘७२ को विस्मय’

आउँदैछ ‘७२ को विस्मय’
+
-

काठमाडौँ – पछिल्लो दशकको राजनीतिक उतारचढावलाई समेटेर तयार पारिएको बसन्त बस्नेतको पुस्तक ‘७२ को विस्मय’ आउने शनिबार राजधानीमा विमोचन हुने भएको छ ।

२००८ सालदेखिको नेपाली लोकतन्त्रको विस्तार प्रक्रियाका बारेमा ‘७२ को विस्मय’ पुस्तक तयार पारिएको लेखकले बताएका छन् । उनले भूकम्पका कारण मात्रै होइन, नेपाली राजनीतिमा ठूलो उतारचढाव आएका कारण पनि चर्चामा रहने ७२ सालमा भएका राजनीतिक परिघटनाहरुलाई केलाएर पुस्तक तयार पारेको बताए ।

संविधान निमार्ण प्रक्रियासँग उठेका संघीयता, राज्यको पुर्नसंरचना, प्रतिनिधित्वको प्रश्न र पहिचानको राजनीतिको विषय पनि पुस्तकमा अटाएको उनले बताए ।

‘नयाँ संविधान निमार्ण, भारतले लगाएको नाकाबन्दी, टिकापुर हत्याकाण्ड र मधेश आन्दोलनका विषयलाई पुस्तकमा केलाएको छु,’ बस्नेतले भने ‘७२ को विस्मय पछिल्लो दशकको समकालीन इतिहास हो ।’

उनले ७२ को भूकम्पपछि नेपाली नेताहरुले संविधान निमार्णमा देखाएको सक्रियताका बारेमा पनि पुस्तकमा चर्चा गरिएको जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?