सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बिजनेस अवार्डस नाइट आयोजना

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बिजनेस अवार्डस नाइट आयोजना
+
-

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल याक एण्ड यतीमा सिटिजन लाइफ बिजनेस अवार्डस नाइट कार्यक्रम आयोजना गरि आफ्ना देशभरका उत्कृष्ट शाखा र आफ्ना सेल्स टिमका सदस्यहरुलाई विभिन्न बिधाहरुमाउत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बास्डरद्वय हरिवंश आचार्य र श्री मदनकृष्ण श्रेष्ठ तथा कम्पनीका अध्यक्ष प्रदिपजङ पाण्डे रहेका थिए ।

कार्यक्रममा कम्पनीका उत्कृष्ट पाँच शाखाहरू, उत्कृष्ट एजेन्टहरू, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरिएको छ ।

साथै कार्यक्रममा कम्पनीका सिएमओ कवि फुयालले कम्पनीले आगामी दिनहरुकालागि बोकेको लक्ष्यबारे पनि जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि कम्पनीका ब्राण्ड एम्बास्डरद्वय हरिवंशआचार्य र मदनकृष्ण श्रेष्ठ, कम्पनीका अध्यक्ष प्रदिपजङ पाण्डे तथा कम्पनीका प्रमुखकार्यकारी अधिकृत पोषक राजपौडेलले पनि मन्तव्य व्यक्त गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?