रिलिज मिति दशैँ तोकेको ‘जय भोले’ का निर्देशक भन्छन्, ‘मैले दिपक र दिपालाई होच्याउन खोजेको होइन।’

+
-

काठमाडौँ– चलचित्र जय भोलिको ट्रेलर सार्वजनिक भएको छ। अशोक थापाको निर्देशनमा बनेको चलचित्र कलाकार खगेन्द्र लामिछानको लेखनमा बनेको हो।

खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ्ग, सलोन बस्नेत, राजेन्द्र पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय छ।

चलचित्रको गीत ‘उम्लियो भने पोखिन्छ’ पहिला नै सार्वजनिक भईसकेको छ। निर्माण टोलीले चलचित्र प्रदर्शनको मिति दशैँ तोकेका छन्। निर्देशक अशोक शर्माले भने, ‘भारतमा चलचित्र प्रदर्शन इदमा भन्छन्, जसको कुनै मिति हुँदैन, हामी पनि मिति हैन, पर्व तोक्दै छौँ।

धेरै सम्भावना घटस्थापना हुन सक्छ। दशैमा अरु कुनै चलचित्र आउदैछन् भने शुभकामना छ। दिपक दिपालाई होच्याउने मेरो उद्देश्य होइन, दुवै चलचित्रले राम्रो व्यापार गरोस्।’

तस्बिरहरु : वर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?