हुन्डाइले ल्‍यायो दशैं तिहारमा फेष्टिभ डिलाइट योजना

हुन्डाइले ल्‍यायो दशैं तिहारमा फेष्टिभ डिलाइट योजना
+
-

काठमाडौं-लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले हुन्डाइ फेस्टिभ डिलाइट योजना ग्राहकहरु माझ ल्याएको छ। दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्य सहित उक्त योजना ल्याइएको हो।

यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क वीमा पाउनेछन्। साथै स्क्रयाच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुट, लक्की–ड्र मार्फत १०० जनालाई १०–१० ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई ष्द्दण् ब्अतष्खभ एक थान र हुन्डाई ऋचभतब एक थान जित्न सक्नेछन्।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुनेछन्।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोरुमहरु तथा १५ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।
यो योजना भाद्र २१ गते देखि कार्तिक २७ गते २०७५ सम्म लागू हुनेछ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ। हालसम्‍म कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौ ग्राहकहरुको मन तथा विश्वास जित्‍न सफल भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?