दर्द गजल संग्रह बिमोचन

दर्द गजल संग्रह बिमोचन
+
-

धनगढी – जयलक्ष्मी जोशीद्धारा लिखित दर्द गजल संग्रहको शनिबार बिमोचन गरिएको छ । कवि मोतीराम भट्टको १५३ औँ जन्म जयन्तीको अवसरमा कैलाली जनपुस्तकालयमा आयोजित कार्यक्रममा उक्त गजल संग्रहको बिमोचन गरिएको हो ।

गजल संग्रहको प्रदेश सांसद डिल्लीराज पन्त र १००८ गौरीशंकरले संयुक्त रुपमा बिमोचन गरेका हुन् । लेखक जयलक्ष्मी जोशीले आफ्नो गजल संग्रहमा सामाजिक परिवेश, महिला माथीको हिंसा, कुरितीका बारेमा गजल मार्फत प्रहार गरेकी छन् । २०४५ सालमा दुर्गम जिल्ला बझाङमा जन्मिएकी जोशी हाल धनगढी उपमहानगरपालिका ५ मा बस्दै आएकी छन् ।

बिमोचन कार्यक्रममा बोल्दै गजल संग्रहकी लेखक जोशीले यहाँका महिलाहरुले भोग्नु परेका पीडाका बारेमा गजल मार्फत चर्चा गरिएको बताईन । उनले यो आफ्नो पहिलो रचना भएको र निकट भविष्यमै मुक्तक संग्रह र उपन्यास पनि प्रकाहनको तयारीमा रहेको बताईन । कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?