स्पोर्टी स्कुटरप्रेमीका लागि यामाहाले ल्यायो रे जेडआर ‘स्ट्रिट र्‍याली’

स्पोर्टी स्कुटरप्रेमीका लागि यामाहाले ल्यायो रे जेडआर ‘स्ट्रिट र्‍याली’
+
-

काठमाडौँ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा आकर्षक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्‍याली’ सार्वजनिक गरेको छ । ‘स्ट्रिट र्‍याली’ एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरुबाट प्रभावित छ ।

‘यामाहा रे जेडआर ‘स्ट्रिट र्‍याली’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण हो,’ एमएडब्लु इन्टरप्राइजेज टु–ह्विलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने, ‘हामीलाई विश्वास छ अत्याधुनिक प्रविधि भएको स्टाइलिस ‘स्ट्रिट र्‍याली’ स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । यामाहाप्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले नयाँ उचाइमा पुर्‍याउने अपेक्षा हामीले गरेका छौं ।’

नयाँ रे जेडआर ‘स्ट्रिट र्‍याली’ का फिचरहरु


  • ११३ सीसी ब्लु कोर इन्जिनः उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेज लागि
  •  नकल गार्ड : चालकको हातको सुरक्षाका लागि
  • बोल्ड न्यु भाइजर : थप स्पोर्टी र आकर्षक डिजाइनका लागि
  • डिजिटल इन्स्ट्रयुमेन्टल प्यानल : आवश्यक जानकारीहरु समावेश भएको आकर्षक ककपिट
  •  फ्रन्ट डिस्क ब्रेक एन्ड एलोई ह्विल : आकर्षक डिजाइन र पूर्ण आत्मविश्वासी ब्रेकिङका लागि ।
  • नेपालमा यामाहा रे जेडआर ‘स्ट्रिट र्‍याली’को बजार मूल्य रु २,लाख ८ हजार ९ सय तोकिएको छ । यो ‘स्ट्रिट र्‍याली’ रेड र रेसिङ ब्लु– गरी दुई वटा कलरमा उपलब्ध छ ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?