तस्बिरमा यस्तो देखियो ‘नाडा अटो शो’

तस्बिरमा यस्तो देखियो ‘नाडा अटो शो’
+
-

काठमाडौँ– मंगलबारबाट भृकुटीमण्डपमा गाडी व्यवसायीको कुम्भमेला ‘नाडा अटो शो’ सुरु भएको छ।

हरेक वर्ष हुँदै आएको अटो मेलाको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेका हुन् । ६ दिनसम्म चल्ने ‘नाडा अटो शो’को तेह्रौं संस्करणमा विभिन्न कम्पनीहरुका नयाँ–नयाँ गाडि भित्रिएका छन्।

यस पटक विद्युतीय सवारी साधान विशेष आकर्षणमा पर्ने नाडाले जनाएको छ। मेलामा ७१ वटा कम्पनीहरु सहभागी रहेका छन् । १९ वटा ब्राण्डका ४ पाँग्रे र २० वटा ब्राण्डका दुई पाँग्रे गाडी प्रदर्शनिमा राखिएको छ।

यस पटक मेलामा १ सय ३४ वटा स्टल भए पनि बैंक तथा बिमा कम्पनीहरु भने अटाएका छैनन् । स्थान अभावकै कारण उनीहरुलाई समेट्न नसकिएको नाडाका अध्यक्ष सम्भु दाहालले बताए।

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?