सामसङ ग्यालेक्सी जे टु कोर सार्वजनिक, यस्ता छन् विशेषता

सामसङ ग्यालेक्सी जे टु कोर सार्वजनिक, यस्ता छन् विशेषता
+
-

काठमाडौं – सामसङ इलेक्ट्रोनिक्सले आफ्नो पहिलो एनरोइडगो स्मार्ट ग्यालेक्सी जे टु कोर सार्वजनिक गरेको छ । स्मार्टफोन प्रयोगकर्ताले चाहने सबै खालका विशेषता भएको यो मोवाईलको मूल्य कम रहेको सामसङ इलेक्ट्रोनिक्सले जनाएको छ।

ग्यालेक्सी जेटु कोरले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने र यसमा परिष्कृत ब्याट्री, भण्डारणक्षमता, राम्रो कार्य सम्पादन र विशेषगरी पहिलो पटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको आईम विजकाप्रणय रत्न स्थापितले दावी गरे ।

कार्य सम्पादन गर्ने विशेष गुण रहेका कारण व्याट्री लामो समयसम्म टिक्ने र एनरोइडओरिओलाई लक्षित गरेर बनाइएको छ ।

यसमा अप्टीमाइज डाटा कन्ट्रोल रहेको कारण सजिलो रुपमा नै व्यवस्थापन गर्न सकिनेछ । यसमा पहिलेका अफरभन्दा १.५ गुण बढी भण्डारण क्षमता उपलब्ध छ २६ हजार एमएएच व्याट्री रहेको छ ।

यो फोनमा दुईवटा क्यामरा रहेकाछन् । पहिलो ८ मेगापिक्सल क्यामरा हो जसको ठ्याक्कै पछाडि फ्ल्यास रहेको छ । अर्काे चाहि अग्र भागमा नै ५ मेगापिक्सल क्यामरा रहेको छ ।

दुवै क्यामरा एफ २.२ अपरेचर रहेको छ जसमा परिष्कृत वाइड एङगल फोटोग्राफीको सुविधा छ । अनि, व्युटीमोडको विशेषता रहेको छ । यसको मुल्यरु. ११ हजार ६ सय ९० रुपैयाँ रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?