रेनो डस्टरको क्यापाविलीटी पहिलो

रेनो डस्टरको क्यापाविलीटी पहिलो
+
-

काठमाडौं : ओभरड्राइले भारतमा चल्तीका २५ वटा एसयुभीहरुको बिचमा गरेको टेस्टको आधारमा रेनो डस्टर अल ह्वील ड्राइभको अल टेरेन क्यापाविलीटी पहिलो हुन सफल भएको छ ।

टेस्टमा डिजाइन, क्याविन फिचरहरुको प्राक्टिकाटलीटी, वाइपरको इफिसीयन्सी, प्यासेन्जरहरुको बाहिरी भिजीवीलीटी, सबै खालको टेरेनमा उपयोगिता, टुरिङ एबिलीटी र पर्फमेन्स, बुट एरिया तथा स्पेयर ह्वीलको पहुच आदि प्यारामिटर रहेको थियो ।

टेस्ट पिच बाटोमा नभई हिलो, उकालो ओरालो रहेको कच्ची टफ ठाउँमा गरिएको थियो ।
यो टेस्टमा डस्टरको अल ह्वील ड्राइभले उत्कुष्ट पफर्मेन्स गरेको थियो ।

यसमा रहेको फोर ह्वील ड्राइभ मोड, टुह्वील ड्राइभमोड तथा युनिक अटोमेटिक अलह्वील ड्राइभ मोड जसमा गाडिलेनै बाटो अनुशार कुन मोडमा चलाउने डिसाइड गर्छले यसलाई उत्कुष्ट अफरोड पफर्मेस दिन मद्दत गरेको थियो ।

एसयुभी स्लग टेस्ट भारतको चिकमगलु कफि डे इन्डिया र्यालीको सिकाडा स्टेजमा भएको थियो जसको लम्बाई २.३ किमी हो । अफिसीयल टेस्ट डाइभरको रोलमा बिक्रम नरेन्द्र रहेका थिए जसले १९९१ को इन्डीयन नेसनल र्याली च्याम्पिएन रहेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?