सिद्धार्थ बैंक र प्रभु लाइफबीच सम्झौता

सिद्धार्थ बैंक र प्रभु लाइफबीच सम्झौता
+
-

काठमाडौं : सिद्धार्थ बैंक र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बीच सम्पन्न भएको Bancassurance सेवा सम्बन्धि सम्झौतापत्रमा हस्तक्षर भएको छ ।

सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्नुजभद्र खनाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सिद्धार्थ बैंकका सहायक महाप्रबंधक खनालले आगामी दिनहरुमा, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा जीवन बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु सिद्धार्थ बैंकको प्रधानकार्यालय र एक सय २३ शाखाबाट पानइने बताए ।

सिद्धार्थ बैंकले देशभर एक सय २३ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, एक सय ३१ एटिएम र एक हजारभन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?