शहीद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरमा पल्सर

शहीद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरमा पल्सर
+
-

काठमाडौँ – नेपालकै सबैभन्दा लोकप्रीय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग शहीद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ ।

मंगलबार एक कार्यक्रमकाबीच उक्त कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार पल्सर आगामी तिन वर्ष सम्मका लागि सो लिगमा अनुबन्ध हुनेछ ।

एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,‘हामीले नेपालकै प्रतिष्ठित फुटबल लिग शहीद स्मारक ए डिभिजन लिगसँग सहकार्य गर्न पाएकोमा गौरवान्भित महशुस गरेका छाैँ  । साथै देशकै प्रतिष्ठित लिगको मुख्य प्रायोजकको रुपमा साझेदार हुन पाएकोमा अत्यन्त खुसी पनि छाैँ । हामीले सधै खेलकुदमा युवाहरुलाइ प्रोत्साहित गर्नुका साथै सहयोग समेत प्रदान गर्दै आएका छौ । हाम्रो यो सहकार्यको मुख्य उद्देश्य भनेको नेपाली युवा तथा नेपाली खेलकुद क्षेत्रलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याउने रहेको छ । यससँगै हामीले बिभिन्न अर्वाड कार्यक्रम मार्फत सहभागीता जनाइरहेका छाँ,ै जसमध्ये पल्सर स्पोर्टस् अर्वाड एक उत्कृष्ट अर्वाड अन्तर्गत पर्दछ । आगामी दिनहरुमा लिगलाइ उक्तरोत्तर प्रगतिको लागि शुभकामना समेत प्रदान गर्दछौँ ।”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?