म्यानहन्ट प्रतिस्पर्धा हुँदै, आवेदन खुला

म्यानहन्ट प्रतिस्पर्धा हुँदै, आवेदन खुला
+
-

काठमाडौँ – पुरुषहरुको सौन्दर्य प्रतियोगिता म्यानहन्ट काठमाडौँमा हुने भएको छ । डाबर नेपालको पुरुष लक्षित उत्पादन प्रोस्टाइल र ग्रुप अफ इभेन्ट एन्टरटेनर्सले प्रोस्टाइल म्यानहन्ट प्रतियोगिता आयोजना गर्ने भएका हुन् ।

काठमाडौँमा हुने प्रतियोगितामा भाग लिने चाहने युवा १८ देखि ३३ वर्षको र ५ फिट १० इञ्च भन्दा बढी उचाई तथा कम्तिमा एसइई पास गरेको हुनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा मङ्सिर २१ मा हुनेछ । आवेदन फारम खुला भइसकेको आयोजकले जनाएको छ । फाराम फेसबुक पेज, जिइइको कार्यालय र इमेलमार्फत मंसिर ८ गतेसम्ममा बुझाउनु सकिने छ। विजेताले भियतनाममा हुने म्यानहन्ट इन्टरनेशनल २०१९ मा नेपालको प्रतिनिधित्व गर्नेछ ।

दोश्रो र तेस्रो स्थान हाँसिल गर्ने विजेताले क्रमशः मिस्टर ग्लोबल २०१९ तथा मिस्टर युनिभर्सल एम्बेसेडर २०१९ मा भाग लिन पाउने छन् । प्रतिस्पर्धामा भाग लिन चाहने पुरूषले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?