
सुजाता खत्री
असोज ६, २०७५
अ
+
अ
अ
-
हाँस्य चलचित्र छक्का पञ्जाको ट्रेलर प्रदर्शन भएको छ। राइजिङ् मलमा विशेष कार्यक्रमको आयोजना गरी ट्रेलर प्रदर्शन गर्दै चलचित्र प्रदर्शनको मिति तोकिएको थियो।
कार्यक्रममा उनले जय भोले र छक्का पञ्जाको प्रदर्शन मिति पनि सार्वजनिक गरे। दुबै चलचित्रले प्रदर्शन मिति दशैँ भनेर तोकेका थिए। चलचित्र प्रदर्शनको मिति जुधेकोमा दिपकले यसो भने।

