सयौँ जन्मदिनमा हँसिला र फुर्तिला देखिए राष्ट्रकवि (फोटो फिचर)

सयौँ जन्मदिनमा हँसिला र फुर्तिला देखिए राष्ट्रकवि (फोटो फिचर)
+
-

काठमाडाैँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सयौँ जन्मोत्सव समारोह सुरु भएको छ। लैनचौरस्थित एक पार्टी प्यालेसमा आइतबार उनलाई शुभकामना दिन शुभेच्छुकहरु लाम लागिरहेका छन्।

विक्रम संवत १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मेका राष्ट्रकवि घिमिरेको सयौँ जन्मोत्सवको अवसरमा अहिले उक्त पार्टी  प्यालेसमै पुगेर आफन्त, छिमेकी र शुभेच्छुकहरुले सुश्वास्थ्य र दीघार्यूको कामना गरिरहेका छन् ।

सयौँ जन्मोत्सव मनाइरहँदा राष्ट्रकवि खुशी एवं प्रफुल्ल देखिएका छन्। यसअघि बिहान राष्ट्रपति विद्या भण्डारीले उनको निवासमै पुगेर शुभकामना दिएकी थिइन्। बिहान राष्ट्रकविले घरमै पूजा समेत गरेका थिए।

राष्ट्रकवि घिमिरेको सयौँ जन्मोत्सव समारोहमा पुगेर देश सञ्चारकी बर्षा शाहले कैद गरेका तस्बिरहरु:

 

 

 

यो पनि पढ्नुहोस्

साधनाका सय वर्ष

साधनाका सय वर्ष

‘म अमरताको गीत गाउँछु, मृत्युदेखि डराउँदिन’

‘म अमरताको गीत गाउँछु, मृत्युदेखि डराउँदिन’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’