राष्ट्रकवि घिमिरेको ऋतम्भरा महाकाव्यको एक अंश

राष्ट्रकवि घिमिरेको ऋतम्भरा महाकाव्यको एक अंश

राष्ट्रकवि घिमिरेको ऋतम्भरा महाकाव्यको एक अंश
+
-

जन्मन्छु जन्मन्छु म नित्य प्रात

जीवन्त ज्योतिमर्य देशबाट

 

यहाँ अँध्यारो छ, यहाँ छ शून्य

अस्तित्वको क्यै पनि छैन चिन्ह

म अन्धकारै पनि मथ्छु मथ्छु

र शून्यमै सुन्दर सृष्टि रच्छु

 

म हातमा मिर्मिर रश्मि लिन्छु

आकार सपनाहरुलाई दिन्छु

यहाँ निभेको अनुहार कोही

मुस्कन्छ मेरै मुसकान छोई

 

जाज्वल्यता जीवनलाई दिन्छु

कुनै नयाँ चिन्तन ल्याइदिन्छु

म सूर्य हूँ, होइन खालि मर्त्य

मैले नहेरे सब सृष्टि व्यर्थ

(राष्ट्रकवि माधव घिमिरेको सयौँ जन्मदिन मनाउने क्रममा उनको प्रकाशोन्मुख कृति ‘ऋतम्भरा’ महाकाव्यबाट एक अंश)

यो पनि पढ्नुहोस्

साधनाका सय वर्ष

साधनाका सय वर्ष

‘म अमरताको गीत गाउँछु, मृत्युदेखि डराउँदिन’

‘म अमरताको गीत गाउँछु, मृत्युदेखि डराउँदिन’

‘राष्ट्रिय पर्व’ बन्यो राष्ट्रकवि घिमिरेको सयौँ जन्मदिन

‘राष्ट्रिय पर्व’ बन्यो राष्ट्रकवि घिमिरेको सयौँ जन्मदिन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?