‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’

‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’
+
-

काठमाडौँ – महिन्द्रा टु ह्वीलरको आधिकारीक विक्रेता अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ जस्ता चाडपर्वको अवसरमा ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ भन्ने योजना प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गतको हरेक महिन्द्रा टु ह्वीलरका खरिद कर्ताहरुले स्क्र्याच कुपन प्राप्त गर्नुहुने छ र उक्त स्क्र्याच कुपनमा भएका रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सक्नेछन् ।

नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको यस योजना अन्तर्गत न्यूनतम रु २०७५ सम्ममा महिन्द्राको टुह्वीलर खरिद गर्न सकिने छ । कम्पनीले प्रस्तुत गरेको योजनाहरुका वारेमा विस्तृत जानकारी राष्ट्रिय पत्रपत्रिकाहरुमा तथा कम्पनीको अधिकारिक सामाजिक सञ्जालहरुमा प्राप्त गर्न सकिने छ ।

हाल महिन्द्राको Gusto RS, Gusto 110, Gusto125, Rodeo UZO 125, Centuroर Rockstar बाइक तथा स्कुटर नेपाली बजारमा उपलब्ध रहदैं आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?