यशोदा फुड्सद्वारा पुरस्कार हस्तान्तरण

यशोदा फुड्सद्वारा पुरस्कार हस्तान्तरण
+
-

काठमाडौं – तयारी चाउचाउ तथा स्न्याक्स उत्पादक यशोदा फुड्स रुपन्देहीले ‘डबल धमाका बम्पर उपहार’ योजना अन्तर्गत प्रथम पुरस्कार विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

भाग्यशाली विजेता श्री प्रदिप भट्टराईलाई प्रथम पुरस्कार स्वरुप सेलेरियो ख्ह्क्ष् हस्तान्तरण गरी नगर परिक्रमा गराइएको थियो ।

यशोदा फुड्सको ‘डबल धमाका बम्पर उपहार’ योजना अन्तर्गत कम्पनीले विक्रेताहरुलाई प्रत्येक ५० कार्टुन चाउचाउको खरिदमा १ थान लक्की ड्र कुपन प्रदान गरेको थियो । सो कुपनहरु मार्फत विभिन्न उपहारहरु प्रदान गरेको थियो ।

यसअघि कम्पनीद्वारा काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा “सम्बन्धहरुको रौनक” नामक एक भव्य डिलर मिट कार्यक्रम आयोजना गरी उपहार विजेताहरुको नाम घोषणा गरिएको थियो जहाँ सम्पूर्ण अधिकृत विक्रेताहरुको सहभागिता रहेको थियो ।

यस योजना अन्तर्गत कम्पनीले १ सय १ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई प्रति व्यक्ति १० ग्राम सुन, ३ जनालाई प्रति व्यक्ति २० ग्राम सुन, १ थान महिन्द्रा गस्टो स्कुटर, १ थान बजाज एभेन्जर मोटरसाइकल र बम्पर धमाकामा मारुती सेलेरियो गाडी १ जना भाग्यशाली विक्रेतालाई लक्की ड्र मार्फत प्रदान गरेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?