दसैं-तिहारको मौकामा कोकाकोलाले ल्‍यायो नयाँ बोतल

दसैं-तिहारको मौकामा कोकाकोलाले ल्‍यायो नयाँ बोतल
+
-

काठमाडौं- दसैं-तिहारको मौका छोपेर कोकाकोला नेपालले नयाँ बोतलमा कोक ल्‍याएको छ। बुधबार होटल र्‍याडिसनमा कार्यक्रमको आयोजना गरेर कोकाकोलाको नयाँ बोतल सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको बोतलमा परिवारसँग मन खोलौं, कोक पिएर खुसी, माया, जमघट, मित्रता, हाँसो, रमाइलो, मिलन र श्रद्धा लेखिएको थियो।

कार्यक्रममा कोकाकोला नेपालको ब्राण्ड एम्बेसडर प्रियंका कार्की, स्वतिमा खड्का र निश्‍चल बस्नेतलगायत कलाकारको उपस्थिति थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?