डा. केसीले किन गर्दैछन पत्रकार सम्मेलन ?

डा. केसीले किन गर्दैछन पत्रकार सम्मेलन ?
+
-

काठमाडौँ – कार्तिक १६ गतेदेखि १६ औँ अनसन बस्ने चेतावनी दिएका डा. गोबिन्द केसीले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दैछन् । डा. केसीले शुक्रबार दिउँसो २ बजे चिकिस्ता शिक्षा विधेयक सम्बन्धमा पत्रकार सम्मेलन गर्ने उनका सहयोगीले जानकारी दिएका छन् ।

सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी कात्तिक १६ गतेदेखि १६ औं अनशन थाल्ने चेतावनी डा. केसीले दिएका थिए ।

उनले सोही विषयमा जानकारी गराउन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको बताइएको छ । सरकारले डा. केसीको मागअनुसार विधेयक निर्माण गरी संसदमा प्रस्तुत गर्ने लिखित सहमति जनाएपछि उनले आफ्नो १५ औं अनसन तोडेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?