कतार एयरवेजलाई दुई अवार्ड

कतार एयरवेजलाई दुई अवार्ड
+
-

दोहा –कतार एयरवेज एयरलाइन प्यासेन्जर एक्स्पिरियन्स् असोसिएशन (एपेक्स्) २०१९ प्यासेन्जर च्वाइस अर्वाड्स (पिसिए) को दुईवटा अर्वाड्द्वारा सम्मानित भएको छ।

एयरलाइनले संसारका लगभग ५०० भन्दा बढी एयरलाइन्सका यात्रुहरुको प्रतिक्रियाका आधारमा ‘सर्वोत्कृष्ट खाना एवं पेय पदार्थ’ तथा ‘सर्वोत्कृष्ट क्याबिन सेवा’ उपाधि हात पार्न सफल रह्यो।

‘२०१९ एपेक्स् प्यासेन्जर च्वाइस अर्वाड्समा दुई पुरस्कार हात पार्नु अत्यन्तै सन्तोषजनक अनुभव हो । यी सम्मानहरुले हामीसँग यात्रा गर्ने प्रत्येक यात्रुको लागि उडान सेवालाई निरन्तर रुपमा सुधार्ने हाम्रो प्रतिबद्धता दर्शाउँछ’, कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, ‘यात्रुहरुले हामीलाई ‘सर्वोत्कृष्ट खाना एवं पेय पदार्थ’ तथा ‘सर्वोत्कृष्ट क्याबिन सेवा’ विधामा भोट गर्नु भएकोमा यसले हामीलाई निकै प्रसन्न बनाएको छ । हामी यात्रुहरुको अनुभवलाई नयाँ परिभाषा दिलाउने एवं यस उद्योगमा नयाँ स्तरको स्थापना गर्ने हाम्रो प्रयास जारी राख्नेछौँ।’

२४ सेप्टेम्बरमा बोस्टनमा आयोजित एपेक्स् अर्वाड्स समारोहमा उद्योगका ५ हजार भन्दा बढी व्यक्तित्व तथा एक सय भन्दा बढी एयरलाइन्स्का प्रतिनिििधहरुको उपस्थिति रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?