सानिमा बैंकले सुरु गर्‍यो सुरक्षित भिजाकार्ड अनलाइन भुक्तानी

सानिमा बैंकले सुरु गर्‍यो सुरक्षित भिजाकार्ड अनलाइन भुक्तानी
+
-

काठमाडौं– सानिमा बैंकले सुरक्षित भिजाकार्ड अनलाइन भुक्तानी सेवाको सुरुवात गरेको छ । यस सेवाबाटग्राहकहरुले सानिमा बैंकका सबै भिजा डेबिट र क्रेडिट कार्डहरु प्रयोग गरि सुरक्षित अनलाइन कारोवार गर्न सक्नेछन।

यो सेवाका लागि ग्राहकहरुलेबैंकको वेवसाइट https://www.sanimabank.com/article-verifiedbyvisa मा भिजा कार्डका आवश्यक जानकारी उपलब्ध गराई सुचारु गर्न सक्नेछन् । यो सेवा लिइसके पछि ग्राहकहरुले सहज र सुरक्षित तरिकाले होटल बुकिङ्ग, एयरलाइन्स टिकट, शपिङ्ग जस्ता सुबिधाहरु इन्टरनेटका माध्यमबाट लिन सक्नेछन।

साथै, ग्राहकहरुले यही सेवा प्रयोग गरि एती एयरलाइन्सको अनलाइन टिकट खरिद गरे बापत २ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?