प्रदेश राजधानी विवाद

धनगढीमा अनिश्चितकालिन आम हड्ताल

धनगढीमा अनिश्चितकालिन आम हड्ताल
+
-

धनगढी – प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ सारिएको विरोधमा धनगढीमा शनिबारदेखि आम हड्ताल गरिएको छ ।

जसका कारण यहाँको जनजीवन प्रभावित भएको छ । यातायात, बजार पूर्ण रुपमा बन्द गरिएका छन भने बजारमा अटो रिक्सा समेत चल्न नदिदा सर्वसाधारण मारमा परेका छन् ।

बन्दकर्ताहरु विभिन्न चौकचौकमा जम्मा भएर नाराबाजी गरिरहेका छन् । धनगढी नागरिक समाजले आम हड्ताल घोषणा गरेको हो । बन्दलाई मध्यनजर गर्दै धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकेको थियो । तर, शुक्रवार संसद बैठकले प्रतिपक्षी दलको बहिष्कारका बावजुत प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको छ ।

बन्दकर्ताहरुले धनगढीमा अस्थायी राजधानीका लागि करोडौँ रुपैयाँ खर्च भइसकेकोले गोदावरीमा जङगल मासेर राजधानी नबनाउन आग्रह गरिरहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?