टीभीएसको ‘स्टन्ट राइड शो’

टीभीएसको ‘स्टन्ट राइड शो’
+
-

काठमाडौं – टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाडौंमा ‘स्टन्ट राइड शो’ गरेको छ।

विश्व बजारमा टीभीएसको अपाचे सिरिज आरटीआरका ३० लाख भन्दा बढी बाइक पुगेको उपलक्ष्यमा ‘स्टन्ट राइड शो’ आयोजना गरिएको जगदम्बाले जनाएको जनाएको छ।

भारतको जयपुरबाट आएका प्रख्यात स्टन्ट राइडर टिमले काठमाडौंको बग्गीखानामा शुक्रबार बाइक स्टन्ट गरेका हुन्।

‘स्टिल साइलेन्सर्ज’ बाइक स्टन्टको लागि निकै नै लोकप्रिय समूह हो । हाल यो समूह टीभीएस इन्डियाको अफिसियल स्टन्ट राइडरको रुपमा परिचित छ।

‘स्टन्ट राइड शो’लाई ‘अपाचे प्रो पर्फमेन्स’ नाम दिइएको टीभीएसका मार्केटिङ हेड विक्रम पौडेलले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?