लेहेंगामा सजिएकी करिश्मा देखिइन् काठमाडौँ मलको चौथो तलामा

लेहेंगामा सजिएकी करिश्मा देखिइन् काठमाडौँ मलको चौथो तलामा
+
-

काठमाडौँ – चोली र लेहेंगामा सजिएकी करिश्मा काठमाडौँ मलको चौथो तलामा देखिइन्। उनीसँगै कलाकार बसुन्धरा भूषालको पनि सहभागिता थियो। पसल नं २३ को गेटमा सुन्दर आकर्षक कपडाहरु डमिमा सजिएका थिए। तिनै डमीजस्तै देखिने गरी सजिएका एक हुल युवति पसलको गेटमा उभिएका थिए, स्वागत गर्न हातमा फूलको बुके लिएर।

शनिबार फेशन डिजाइनर क्षितिजा शाक्यको शाखा कपडा पसल क्षितिजा अपारेलको उद्घाटन भएको छ। अभिनेत्री करिश्माले रिवन काटेर पसलको आधिकारिक उद्घाटन गरिन्। १४ वर्षदेखि फेशन डिजाइनिङ्को क्षेत्रमा कार्यरत शाक्यको नरदेविमा पसल रहेको छ। उनले शाखा काठमाडौँ मलको चौथो तलामा खोलेकी हुन्।

महिलाहरुको पहिरन विशेषगरी विवाहको लागि आवश्यक ब्लाउज, लेहेंगा, जुत्ता। यस्तै पूजामा र क्याजल वेयरका कुर्ता सुरुवालहरु क्षितिजा अपारेलमा पाइन्छ। यहाँ हातले भरेका तथा रेडिमेड कपडाहरु साथै बनारसी साडिहरु बिक्रिमा राखिएको छ।

तस्बिरहरु: वर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?