‘मणिकर्ण‍िका: द क्वीन अफ झांसी’ को टीजर र‍िलीज

‘मणिकर्ण‍िका: द क्वीन अफ झांसी’ को टीजर र‍िलीज
+
-

कंगना रनौतको चलचित्र ‘मणिकर्ण‍िका: द क्वीन अफ झांसी’ को टीजर र‍िलीज भएको छ । गान्धी जयन्तीको विशेष अवसरमा यसको टीजर र‍िलीज भएको हो । यो चलचित्र २०१९ को २५ जनवरीमा सिनेमाघरहरुमा र‍िलीज हुनेछ ।

टीजरमा एक्शनको फुल डोज


टीजरमा कंगना रनौतको जबरदस्त एक्शन अवतार देख्न पाइएको छ । दुई मिनेटको टीजरको सुरुवात अमिताभ बच्चनको आवाजबाट भएको छ ।

उनी भन्छन्, ‘भारत वर्ष महान सभ्यता जहाँ माटोमा सुन थियो । दिलको ढोका हरेक व्यक्तिका लागि खुला थियो । एक दिन त्यही दिलको ढोकाबाट घुसेर आए केही क्रुर शैतानहरु । त्यतीबेला यो माटोमा गर्भका साथ उठेर खडा भइन् मणिकर्णिका ।’

टीजरमा कंगना रानी झांसी को भूमिकामा एक्शनदेखि लिएर शानदार रुपमा घोडामा सवार हुँदै युद्धमैदानमा अंग्रेजहरुका विरुद्ध लडाइ गरेको देखिन्छ ।

यो भन्दा पहिले आशुतोष गोवारिकरको निर्देशनमा बनेको आमिर खानको बहुचर्चित चलचित्र लगान मा पनि अमिताभ बच्चनको आवाज प्रयोग गरिएको थियो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’