डोटीमा ७४ वर्षीया बृद्धा बलात्कृत, १७ वर्षका युवक पक्राउ

डोटीमा ७४ वर्षीया बृद्धा बलात्कृत, १७ वर्षका युवक पक्राउ
+
-

धनगढी – सोमबार विश्वभरी २८ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेको बेला डोटीमा भने एकजना बृद्धा बलात्कारको शिकार भएकी छन् । सोमवार बिहान जिल्लाको बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बोगटान गाउँपालिकाका २२ वर्षीय एकेन्द्र धामीलाई पक्राउ गरेको मुद्धा शाखाका कार्यरत सई गगन गिरीले बताए । बलात्कारको आरोपमा पक्राउ परेका धामीले मादक पदार्थ सेवन गरि बृद्धालाई बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

धामीलाई जवरजस्तीकरणी सम्बन्धी मुद्धामा मंगलवार अदालतबाट ७ दिनको म्याद थपिएको छ ।  बृद्धालाई बलात्कार गरेको जानकारी पाएपछि स्थानीयलाई प्रहरीलाई खवर गरेका थिए । त्यसपछि प्रहरी टोली गएर आरोपित धामीलाई पक्राउ गरेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?