निर्मलाको न्‍याय माग्‍दै धनगढीमा मुख्‍यमन्त्रीलाई ज्ञापन पत्र र प्रदर्शन

निर्मलाको न्‍याय माग्‍दै धनगढीमा मुख्‍यमन्त्रीलाई ज्ञापन पत्र र प्रदर्शन
+
-

काठमाडौं- १३ वर्षीया बालिका निर्मला पन्तको न्‍यायका माग्‍दै कञ्‍चनपुरका महिला अधिकारकर्मीहरुले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

बुधबार अधिकारकर्मीहरुले धनगढी आएर मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका हुन।

ज्ञानप पत्र बुझाउन आएका अधिकारकर्मीहरुले केहीबेर सडकमा प्रदर्शन समेत गरेका थिए। बलत्कारीलाई फाँसीको सजाय दिनु पर्ने उनीहरुको माग थियो।

यसअघि निर्मलाका निम्ति न्‍याय भन्‍दै राजधानी काठमाडौं लगायत देशैभर बलात्कारीविरुद्धको अभियान थालिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?