काठमाडौंका ट्याक्सी चालकलाई शिवम् सिमेन्टको ज्‍याकेट

काठमाडौंका ट्याक्सी चालकलाई शिवम् सिमेन्टको ज्‍याकेट
+
-

काठमाडौं- शिवम् सिमेन्टले राजधानीमा चल्‍ने ट्याक्सी चालकहरुका लागि चालक ज्याकेट उपलव्ध गराएको छ।

यातायात व्यवस्था विभागले ट्याक्सी चलाउँदा ज्याकेट अनिवार्य गराएपछि चलाकहरुलाई उसले ज्‍याकेट उपलब्ध गराइदिन लागेको हो।

कम्पनीले कालोपुल वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोलसँगको सहकार्यमा टयाक्सी चलाकहरलाई ज्‍याकेट वितरण गरेको हो। ज्‍याकेट वितरण कम्पनीका सिनियर ब्रान्ड म्यानेजर केशव अर्यालले गरेका थिए।

यसअघि पनि शिवम् सिमेन्टले सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय सञ्‍चालन, स्वास्थ्यचौकी सञ्‍चालन, एम्बुलेन्स हस्तान्तरण, लगायतका कार्य गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?