रजनीकान्तको नयाँ पोस्टर, पुरानै शैलीमा आधा उमेरका देखिए सुपरस्टार

रजनीकान्तको नयाँ पोस्टर, पुरानै शैलीमा आधा उमेरका देखिए सुपरस्टार
+
-

सुपरस्टार रजनीकान्तको चलचित्र पेटाको नयाँ पोस्टर रिलीज भएको छ । चलचित्रको यसअघिको पोष्टर भन्दा यो केही फरक देखिएको छ ।

६७ वर्षीय रजनीकान्त यो पोष्टरमा आफ्नो उमेरको आधा उमेरका जस्तै देखिएका छन् । सेतो पहिरनमा देखिएका उनले निधारमा टिका लगाएका छन् । जुंगा केही लामो राखेका रजनीकान्तको यो लुक शानदार देखिन्छ ।

ट्वीटरमा पोस्टर शेयर गरेर सन पिक्चर्सले लेखेको छ, ‘पेटा सेकेण्ड लुक’ ।


कार्तिक शुभराजको निर्देशनमा बनीरहेको यो चलचित्रको शूटिंग सुरु भइसकेको छ । सुपरस्टार रजनीकान्तको यो १६५ औँ चलचित्र हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?