जब श‍िल्पाको घरकाे ‘बार टेबल’मा शिर राखेर रोए सलमान

जब श‍िल्पाको घरकाे ‘बार टेबल’मा शिर राखेर रोए सलमान
+
-

बलिउडभन्दा टाढा तर आफ्नो फिटनेसका कारण चर्चामा रहेकी अभिनेत्री शिल्पा शेट्टीले हालै आफ्नोबारेमा धेरै कुराहरुको खुलासा गरेकी छन् । श‍िल्पाले पहिलो पटक सलमान खानसँगको आफ्नो सम्बन्धका बारेमा सत्य बताएकी छन् ।

शिल्पाले पहिलो पटक यो कहानी सुनाएकी हुन जसको बारेमा समर्थकहरु जानकार छैनन् ।

श‍िल्पा र सलमानले धेरै चलचित्रमा सँगै काम गरेका छन् । सँगै काम गरेका कारण दुवैजनाको प्रेमसम्बन्ध रहेको कुरा पनि चर्चामा आएको थियो । तर यो सबै कुरामा शिल्पाले पहिलो पटक मुख खोलेकी छन् ।

श‍िल्पाले भनिन् ‘म र सलमान राम्रो पारिवारीक साथी हौँ । म कहिल्यै पनि सलमानसँग डेटमा गएकी छैन । सलमान धेरै राम्रो व्यक्ति हुन् । मलाई राम्राेसँग याद छ कि जब सलमान मध्यरातमा मेरो घरमा आउँथे तब उनी मेरो बुवासँग बस्थे । दुवैजना एकसाथ बसेर रमाइलो कुराकानी गर्थे र कहिलेकाँही एकदुई पेग पनि शेयर गर्थे ।’

श‍िल्पाले भनिन्, ‘जब मेराे बुवाको निधन भयो, त्यसपछि एकपटक फेरि सलमान मेरो घर आए र सिधै त्यही टेबलमा गए । र उक्त बार टेबलमा शिर राखेर रुन थाले ।’

उनले भनिन्, ‘धेरै वर्ष बितेका छन् तर आज पनि हामी राम्रो साथी छौँ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?