ट्रकले किचेर मृत्यु

ट्रकले किचेर मृत्यु
+
-

धनगढी – कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर ४ मा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान से ४ प ७३७० र से ६ प ७०४१ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

मोटसाइकल ठोक्किएपछि सडकमा लडेका से ४ प ७३७० नम्बरको मोटरसाइकल चालक भागीराम चौधरीलाई ना ४ ख १२४७ नम्बरको ट्रकले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक लम्की चुहा ४ का विनोद विश्वकर्मा र साथमा सवार मनिषा विक घाइते भएका छन् । उनीहरुको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।

चौधरीलाई कुल्चेर फरार रहेको ट्रक र चालकलाई मसुरियाबाट प्रक्राउ गरीएको ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख नवराज शाहीले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?