टिभिएसको ३ मिलियन अपाचे अनरोड

टिभिएसको ३ मिलियन अपाचे अनरोड
+
-

काठमाडौं– टिभिएस मोटर कम्पनीले नेपालमा र्यालीको आयोजना गरेको छ। टिभिएस मोटर कम्पनीको प्रिमियममोटर साइकल ब्रान्ड अपाचेले हालै आफ्नो मोटरसाइकलको विश्वभर ३० लाख बिक्री र सक्रियताको चरम यात्रा पार गरेको खुशीयालीमा र्यालीको आयोजना गरेको हो ।

आइतबारबाट सुरु भएको र्यालीको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहील अग्रवालले, टेकुको टिभिएस शो रुममा उद्घाटन गरे ।

सँगै ३ दिन लामो यो यात्रा शुरु भयको छ। ६ अन्र्तरास्ट्रिय चालक सहित टिभिएस अपाचे बाइकमा सवार हुँदै काठमाडौँ, पोखरा र चितवन भएर कम्तिमा ५ सय किलोमिटर गुडी अन्तिममा काठमाडौँमा अक्टोबर २ मा फर्केपछि र्याली सम्पन हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?