यौन उत्पीडनको आरोप लागेपछि साजिद खान हाउसफुल-४ बाट अाउट

यौन उत्पीडनको आरोप लागेपछि साजिद खान हाउसफुल-४ बाट अाउट
+
-

#meToo अभियानले बलिउडमा हलचल मच्चाएको छ । नाना पाटेकर र साजिद खान जस्ता ठूला हस्तीहरु जोडिएपछि अब फिल्मी प्रोजेक्ट्समा पनि यसको असर पर्न थालेको छ ।

चलचित्र हाउसफुल – ४ का अभिनेता अक्षय कुमारले साजिद र नाना पाटेकरमाथि लागेको गम्भीर आरोपको अनुसन्धान अवधीभरका लागि शूटिंग रोकेको जानकारी दिएका छन् ।

उता साजिद खान आफैले पनि ट्वीट गरेर हाउसफुल ४ को निर्देशन छोडेको पुष्टि गरेका छन् ।

अक्षय कुमार ने ट्वीटरमा लेखेका छन्, ‘गएराति स्वदेश फर्केपछि जुन खबर पढेँ त्यो तनाब दिने खालको छ । मैले हाउसफुलका प्रोड्यूसरलाई अनुसन्धान अबधीभरका लागि शूटिंग रोक्न भनेको छु । यो त्यो चीज हो जसमाथि कडा एक्शन लिनुपर्छ । म कुनैपनि आरोपीसँग काम गर्दैन, जसमाथि हैरेसमेन्टको आरोप लागेको छ । सबैले न्याय पाउनुपर्छ ।’


यो घटनामा साजिद खान नेले पनि ट्वीट गरेर आफ्नो धारणा राखेका छन् । उनले लेखेका छन्, ‘मेरो विरुद्ध आरोप लागेको छ । मेरो परिवार, फिल्म हाउसफुल -४ का प्रोड्यूसर र स्टारकास्टमाथि दबाब बढेको छ । मैले नैतिक जिम्मेदारी लिएर हाउसफुलको निर्देशनको जिम्मेदारी छोडेको छु ।’


साजिद खानमाथि अहिलेसम्म तीन महिलाले यौन उत्पीडनको गम्भीर आरोप लगाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?