महिलामाथि लाग्दै आएको प्रतिबन्ध फुकुवापछि सबरीमला मन्दिरको ढोका खुल्दै, तनाव बढ्दो

महिलामाथि लाग्दै आएको प्रतिबन्ध फुकुवापछि सबरीमला मन्दिरको ढोका खुल्दै, तनाव बढ्दो
+
-

भारत केरलाको सबरीमला मन्दिरमा महिलालाई प्रवेश गर्न नदिने प्रयासमा स्थानीय परम्परावादीहरु रहेका छन् । सबरीमला मन्दिरमा स्वामी अयप्पाको दर्शनको प्रयासमा रहेका महिलामाथि दबाब बढ्दै गएको हो ।

सबरीमला मन्दिरमा १० वर्षदेखि ५० वर्षका महिलाहरुलाई प्रवेशमा लाग्दै आएको प्रतिबन्ध सर्वोच्च अदालतले केही समयअघि गरेको फैसलाबाट खारेज गरेको थियो ।

महिला अधिकारकर्मीले त्यसको स्वागत गरेपछि केरलाका स्थानीय परम्परावादीहरुले सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै आएका छन् । सबरीमला मन्दिरको मुल ढोका बुधबारदेखि महिनाभर हुने विशेष पूजाका लागि खोलिँदैछ ।

अब महिलाहरु पनि मन्दिरमा प्रवेश गर्ने तयारीमा छन्, नदिनका लागि सर्वोच्चको फैसलाको विपक्षमा रहेकाहरु छन् । मंगलबार चक्का जाम गरेर महिलाहरुलाई सबरीमला रहेको पहाडमा जानबाट रोकेका छन् ।

केरलाका मुख्य मन्त्री पिनारायी विजयानले महिलालाई मन्दिर प्रवेशमा रोक लगाउनका लागि स्वीकृति नदिइने बताएका छन् ।

मंगलबार सबरीमला तर्फ जाँदै गरेका महिला मध्येबाट युवा उमेरका महिलालाई मन्दिर भएको पहाडमा चढ्न दिइएको थिएन । र पनि उनीहरुले आफ्नो यात्रालाई कायम कायम राखेका छन् । महिलालाई रोक्न आउनेमा महिला श्रद्धालुहरु नै पनि रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?