
दिनेश ठकुल्ला
कात्तिक ३, २०७५

अ
+
अ
अ
-
धनगढी, दसैँ सकिन लागसँँगै किसानलाई धान काट्ने र चुट्ने चटारो सुरु भएको छ ।
सुदुर पश्चिम् पहाडी जिल्लाका किसान् टिका सक्काए। धान काट्ने र चुट्ने कामका लागि खेत बारीमा व्यस्त छन ।
दशैको टिका सक्किए लगत्तै उनीहरु खेतमा देखिन थालेका हुन्।

