
देश सञ्चार
कात्तिक १०, २०७५
अ
+
अ
अ
-
काठमाडौँ – सुरक्षित र दीगो आवास निर्माणका लागि जोड दिँदै काठमाडौमा भवन तथा निर्माण मेला हुने भएको छ ।
सुरक्षित र दीगो आवास निर्माणका लागि प्राविधिक रुपान्तरण मुख्य उद्देश्य बनाउँदै युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर (वाइसिएनसी) को मुख्य आयोजनामा आउँदो मंसिर ६ देखि ९ गतेसम्म भृकुटीमण्डपमा भवन तथा निर्माण मेला हुने भएको हो ।

