केदारनाथको टिजर सार्वजनिक

डेब्यू फिल्ममै साराको किस सिन

डेब्यू फिल्ममै साराको किस सिन
+
-

सैफ अली खानकी छोरी सारा अली खानको डेब्यू चलचित्र केदारनाथको टिजर सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा यसले राम्रो रेस्पोन्स पाइरहेको छ ।

अभिषेक कपूरको निर्देशन रहेको चलचित्र केदारनाथको भिडियो मंगलबार दिउँसो सार्वजनिक भएको हो । चलचित्र केदारनाथमा प्राकृतिक विपत्तिसँग जोडिएको प्रेम कहानीलाई प्रस्तुत गरिएको छ ।

चलचित्रको टिजर भिडियो शानदार छ । यसमा सारा अली खान, सुशान्त सिंह राजपूतसँग किस सिन दिदै गरेको देखिन्छन् ।

केदारनाथ सैफ अली खान की छोरी साराको डेब्यू चलचित्र हो । साराले डेब्यू चलचित्रमै किस सिन दिएकी हुन् । यो चलचित्र लगभग तयार भइसकेको छ । तर केही कुरामा विवाद भएपछि यसको रिलीज डेट पक्का भइसकेको छैन ।

केदारनाथको टिजरमा के छ ?


टिजरमा कुनै पनि संवाद छैन । किस सिन छ । टिजर भिडियोमा यसलाई देखाइएको पनि छ ।  टिजर हेरेर मात्र यो बुझ्न सकिन्छ कि केदारनाथ विपत्तिमा परेकी सारालाई सुशान्तले जसरी भएपनि बचाउन चाहन्छन् ।

केदारनाथको कहानी पवित्र मन्दिर दर्शन गर्न गएका श्रद्धालुको यात्रामाथि आधारित छ । केहीवर्षअघि केदारनाथमा ठूलो वर्षापछि बाढी आएको थियो जसमा धेरै श्रद्धालुको ज्यान गएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?