प्रधानमन्त्री ओलीको स्वास्थ्य अपडेट

ओलीको स्वास्थ्यमा थप सुधार, परीक्षणका रिपोर्टहरु सन्तोषजक

ओलीको स्वास्थ्यमा थप सुधार, परीक्षणका रिपोर्टहरु सन्तोषजक
+
-

काठमाडौँ – त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अथ सुधार भएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे थाहा पाउन बुधबार बिहान गरिएका परीक्षणका रिपोर्टहरु सन्तोषजनक आएको प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीलाई गएको सोमबार बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

उनको त्यसयता डाक्टरको निगरानीमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीको उपचारमा डा. अरुण सायमी, डा. दिव्या सिंह शाह तथा डा. सन्तकुमार दास सामेल छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?