आज शाहरुखको बर्थडे, मध्यराति घरअगाडि फ्यानको मेला, समथर्कलाई दिए फ्लाइंग किस

आज शाहरुखको बर्थडे, मध्यराति घरअगाडि फ्यानको मेला, समथर्कलाई दिए फ्लाइंग किस
+
-

बलिउडका बादशाह भनेर चिनिने अभिनेता शाहरुख खानको आज जन्मदिन हो । राति १२ बज्नुभन्दा अघि नै उनको घरअगाडि फ्यानहरु भेला हुन सुरु भइसकेका थिए ।

मानिनसहरु आफ्नो मनपर्ने अभिनेतालाई जन्मदिनको बधाई दिनका लागि एक्साइटेड थिए । ठीक १२ बजे शाहरुख खान आफ्नो छतको बालकोनीमा आए र समर्थकहरुलाई अभिवादन गरे ।

आफ्नो फेवरेट कलाकारलाई देखेपछि समर्थकहरुको खुशी बढ्दै गयो । शाहरुखलाई देखेपछि मानिसहरु खुशीले चिल्लाउन थाले । समर्थकहरुको माया देखेर खुशी भएका शाहरुखले आफ्नो छतबाट उनीहरुलाई फ्लाइंग किस दिए ।

हरेकवर्ष शाहरुख खानको जन्मदिनमा यस्तो देख्न पाइन्छ । किंग खानको यो बर्थडे खास हुनेवाला छ किनभने जन्मदिनका अवसरमा उनको चलचित्र जीरो का ट्रेलर रिलीज हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?