जाडो बढ्दै, पश्चिममा बदली र पानी पर्ने सम्भावना

जाडो बढ्दै, पश्चिममा बदली र पानी पर्ने सम्भावना
+
-

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभर जाडो बढ्दै गएको छ । पश्चिमी वायुको प्रभावका कारण विशेष गरी सुदूरपश्चिम र पश्चिमका क्षेत्रको मौैसम सामान्यतया बदली भएको र यसले चिसो थप बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमका क्षेत्रको मौसम शनिबार दिनभरजसो बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले जानकारी दिइन् । यस्तै मध्य तथा पूर्वी क्षेत्रका केही ठाउँमा पनि आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

पूर्व र मध्यका पहाडी क्षेत्रमा दिउँसोपछि छिटफुट पानी पर्ने सम्भावना रहेको मौसमविदले बताए । काठमाडौँ उपत्यकामा पनि दिउँसो तिर बदली हुने सम्भावना रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?