
अ
+
अ
अ
-
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अनुष्का शर्माको जोड़ी सभैन्दा धेरै चर्चामा रहको जोडी मध्येका एक हो । कोहलीको बर्थडेमा अनुष्काले यूनिक तरिकाले विश गरेकी छन् ।
अनुष्काले आफ्नो ट्विटरमा “Thank God for his birth.” लेखेकी छन् ।
तस्बिरमा अनुष्का विराट कोहलीलाई अंकमाल गरिरहेकी छन् । अनुष्का शर्मा र विराट कोहलीले ११ डिसेम्बर २०१७ मा विवाह गरेका थिए ।
विराट सोमवार आफ्नो ३० औँ जन्मदिन मनाइरहेका छन् ।